काठमाडौं । आज मंसिर २० गते नेपाली बजारमा डलरको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। आज डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको बिक्रीदर १३५ रुपैयाँ ८९ पैसा रहेको छ भने खरिददर १३५ रुपैयाँ २९ पैसा रहेको छ। मं
आज युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ११ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७४ पैसा रहेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७२ रुपैयाँ १९ पैसा छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १८ पैसा छ। क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा पाइन्छ।