IME Life New

फरवार्ड माइक्रोफाइनान्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ सहायक, प्रशिक्षार्थी तालिमेको लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।उक्त पदमा आवेदन दिनका लागि एसईई उत्तिर्ण गरेको हुुनुपर्ने छ । सो पदका लागि आवेदन दिन ईच्छुक नागरिकले आवश्यक कागजात कम्पनीको इमेल ठेगाना मार्फत पेश गर्न सकिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS