IME Life New

नेप्सेमा थपियो एकैदिन ४ कम्पनीको पौने २ करोड बढी कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज एकैदिन ४ वटा कम्पनीको पौने २ करोड कित्ता शेयर थपिएको छ।

नेप्सेमा सीईडीबी होल्डिङ, अपी पावर, कामना सेवा विकास बैंक र एभरेष्ट बैंकको कुल १ करोड ७९ लाख ८२ हजार ९३७.७२ कित्ता बोनस शेयर सूचीकृत भएको हो। जसमा सीईडीबी होल्डिङको १० लाख २४ हजार ९१९.६१ कित्ता, अपी पावरको २८ लाख ९३ हजार २९८.९६ कित्ता, कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता र एभरेष्ट बैंकको १ करोड १७ लाख ६७ हजार ९०३.८८ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

Esewa
Crest

अघिल्लो वर्षका लागि शेयरधनीहरुलाई सीईडीबी होल्डिङले ११ प्रतिशत, अपी पावरले ५ प्रतिशत, कामना सेवा विकास बैंकले ७ प्रतिशत र एभरेष्ट बैंकले १० प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS