IME Life New

नेपाल र चीनबीच बीआरआईमा हस्ताक्षर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल र चीन सरकारबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ।

नेपाल र चिनियाँ पक्षका उच्चस्तरीयबीच मंगलबार भएको भेटवार्ताका क्रममा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर हुन सकेको थिएन। आज भने हस्ताक्षर भएको हो।

Esewa
Crest

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीचको द्विपक्षीय वार्तापछि मंगलबार ९ बुँदे सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS