IME Life New

हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटललाई नियुक्त गर्ने रुरु जलविद्युतको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुरु जलविद्युत परियोजनाले हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो। अब कम्पनीले एनआईएमबी एस क्यापिटललाई हकप्रद बिक्री प्रबन्धकमा नियुक्त गर्न सम्झौता गर्नेछ।

Esewa
Crest

कम्पनीको कात्तिक ११ गते बसेको वार्षिक साधारणसभाबाट हाल कायम चुक्तापुँजीको १ः०.८ को अनुपातमा अर्थात ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको थियो।

यसैगरी मंगलबार बसेको बैठकले हकप्रद शेयरका लागि इस्युअर रेटिङका लागि इक्रा नेपालसँग सम्झौता गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS