IME Life
GBIME

१७ अंकले बढेको बजारमा १४२ कम्पनीको शेयर मूल्य बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १७ दशलमव ८० अंकले बढेर २,७७५ को विन्दुमा कायम भएको छ । आज १४२ कम्पनीको मूल्य बढेको छ भने ९७ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३०७ कम्पनीको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको २६ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । वेष्ट फाइनान्सको २४ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावर र इङवा हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र सुपरमादी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै अपर साङगे हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ५१ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS