IME Life New

नेपाल र चीनबीच ८ समझदारीपत्रमा हस्ताक्षर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल र चीनबीच ८ वटा विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदान–प्रदानलगायत विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो। त्यसअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो।

Esewa
Crest

प्रधानमन्त्री ओली चारदिने औपचारिक भ्रमणका लागि सोमबार चीनको राजधानी बेइजिङ गएका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS