IME Life New

घटेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार ओरालो लागेको छ। नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०६ को विन्दुमा बन्द भएको छ।

आज नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेको छ भने १० वटा समूह घटेको छ। यो दिन व्यापार समूह सर्वाधिक ९.०७ प्रतिशतले बढ्दा वित्त समूहमा सर्वाधिक २.९६ प्रतिशतको गिरावट आएको छ।

Esewa
Crest

यो दिन ६३ कम्पनीको शेयरभाउ बढ्दा १७८ वटा कम्पनीको घटेको छ। आज ३ वटा कम्पनीको भाउ स्थिर रहेको छ।

आज बजारमा ८ अर्ब ८३ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एक्सेल डेभलपमेन्ट बैंकको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • एक्सेल डेभलपमेन्ट बैंकः ३४ अर्ब ३१ करोड रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २८ करोड ९० लाख रुपैयाँ
  • नेपाल फाइनान्सः २८ करोड ६ लाख रुपैयाँ
  • मितेरी डेभलपमेन्ट बैंकः २७ करोड ३० लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २४ करोड ३० लाख रुपैयाँ
  • ज्योति विकास बैंकः २० करोड ३४ लाख रुपैयाँ
  • कर्णाली डेभलपमेन्ट बैंकः २० करोड ५ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः १९ करोड २० लाख रुपैयाँ
  • एलआईसी नेपालः १६ करोड ६८ लाख रुपैयाँ
  • युनिभर्सल पावरः १५ करोड १० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS