IME Life New

सीईडीबी होल्डिङ्सको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सीर्डडीबी होल्डिङ्सको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ।

कम्पनी सञ्चालक समितिले हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो। यस सम्बन्धमा सीईडीबी होल्डिङ्स र मुक्तिनाथ क्यापिटलबीच सम्झैता पनि भएको छ।

Esewa
Crest

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४२ लाख ३७ हजार ६१ रुपैयाँको १ः०५४५ अनुमातमा अर्थात १ शेयरबराबर नयाँ ०।५४५ कित्ता शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्न लागेको छ। हकप्रद निष्कासनसम्बन्धी प्रस्ताव गत असोज २१ गते आयोजित वार्षिक साधारणसभाले अनुमोदन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS