IME Life New

मंसिर १३ : बजार सामान्य घटेको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि विक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंसिर १३ गते बिहिबार नेप्से परिसूचक २७४८.०५ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ८.३० अंकले घटेको छ।
८ अर्ब ५४ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।

ब्रोकर नम्बर ५८ बाट १०५ करोड ४१ लाखको कारोबार भएको छ जसमा ५० करोड ६३ लाखको खरीद छ भने ५४ करोड ७७ लाखको विक्री छ । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट ३८ करोड ५६ लाखको खरीद छ भने ३३ करोड ६५ लाखको विक्री छ ।

Esewa
Crest

आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये १ बाट खरिद धेरै भएको छ भने ४ले विक्री धेरै गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS