IME Life New

लेखामान बोर्डको अध्यक्षमा ढुंगेल र लेखापरीक्षणमान बोर्डको नेतृत्वमा निरौला नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले नेपाल लेखामान बोर्ड र नेपाल लेखापरीक्षणमान बोर्डमा अध्यक्ष नियुक्ति गरेको छ।

मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयका सिफारिसमा लेखामान बोर्डको अध्यक्षमा सुनीलकुमार ढुंगेल र लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौलालाई नियुक्त गरेको हो।

Esewa
Crest

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षद्वयलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाइ तथा सफलताको शुभकामना दिए।

उक्त अवसरमा नवनियुक्त अध्यक्षद्वयले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने प्रतिबद्धता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS