IME Life New

छिमेक लघुवित्तले माग्यो २३ जना कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले सहायक ईकाई प्रबन्धकका लागि २३ जना कर्मचारी माग गरेको हो । सो पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उर्तिण गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर २८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS