IME Life New

आज सुन चाँदीको भाउमा सामान्य बृद्धि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज भने सुन चाँदीको भाउमा सामान्य बृद्धि भएको छ । आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ४८ हजार ७ रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि सामान्य बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको थियो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS