IME Life New

कुथेली बुखरी स्मल हाइड्रोको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले आर्थिक वर्ष २०८०।८१को लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई १ करोड २१ लाख ८६ हजार ७५० रुपैयाँबराबरको बोनस शेयर वितरण गर्नेछ।

Esewa
Crest

घोषित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी १३ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS