IME Life New

प्रिमियम मूल्यमा आइपीओ ल्याउँदै अम्बे स्टिल्स, प्रतिकित्ता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अम्बे स्टिल्सले प्रिमियम मूल्यमा आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै प्रिमियम मूल्यमा आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २०३ रुपैयाँ प्रिमियम थपेर प्रकित्ता ३०३ रुपैयाँमा आइपीओ ल्याउनेछ।

Esewa
Crest

कम्पनीले १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता साधारण शेयर जारी गर्नेछ। आइपीओ बिक्रीबाट कम्पनीले ३ अर्ब ३९ करोड १३ लाख ९६ हजार २८१ रुपैयाँ पुँजी जुटाउनेछ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS