IME Life New

दरबारमार्गमा जथाभावी फोहोर गरेपछि एमालेलाई महानगरको रू १ लाखको डण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिका कार्यालयले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई एक लाख रूपैयाँ नगद जरिवाना गरेकत्र छ। सार्वजनिक स्थानमा फोहोर मैला गरी वातावरण प्रदुषित बनाएको भन्दै महानगरपालिका कार्यालयले एमालेलाई जरिवाना गरेको हो।

शुक्रबार एमालेले दरबारमार्गको सडकमा प्रदर्शन र भाषणबाजी कार्यक्रम गरेको थियो। कार्यक्रममा सहभागि र आयोजकहरूले पार्टीको झण्डा, कागजपर्चा, पानीका रित्तो बोटल र प्लाष्टिक झोला लगायतका फोहोर जथाभावी सडकभर छरे पनि कार्यक्रम समापन भएपछि संकलन गरेर सफा चिटिक्क दरबारमार्गलाइ यथावस्थामा ल्याएनन् । लापरवाहीपूर्वक सार्वजनिक स्थलमा फोहोरमैला गरेको भन्दै महानगरपालिकाले पहिलो पटक राजनीतिक दललाइ नगद जरिवाना गरेको हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

5%
amazed

अचम्मित

10%
excited

उत्साहित

5%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS