IME Life New

नेप्सेले सर्वाजनिक गर्यो धितोपत्र व्यापारीका लागि कारोबारयोग्य कम्पनीको नामावली (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र व्यापारी (स्टक डिलर)हरुका लागि कारोबारयोग्य सूचीकृत कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ।

नेप्सेले धितोपत्र व्यापार (स्टर डिलर) कार्य सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३(२)बमोजिम मापदण्ड पूरा गरेका कारोबारयोग्य कम्पनीहरु दफा ३(३)बमोजिम चालु आर्थिक वर्ष २०८१।८२ का लागि अद्यावधिक गरिएको जनाएको छ।

Esewa
Crest

कारोबारयोग्य कम्पनीहरुमा ११२ वटा सूचीकृत कम्पनी परेका छन्। जसमा १९ वटा वाणिज्य बैंक र ९ वटा विकास बैंक छन्।

त्यस्तै ५ वटा फाइनान्स, २६ वटा लघुवित्त संस्था, ७ वटा जीवन बीमा कम्पनी, ११ वटा निर्जीवन बीमा कम्पनी, ६ वटा लगानी समूहका कम्पनी, २ वटा उत्पादन समूहका कम्पनी, २५ वटा जलविद्युत कम्पनी र दुईवटा अन्य समूहका कम्पनी छन्।

nepse notice

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

50%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS