IME Life New

नेप्सेले भन्यो-‘आज शेयर बजार बन्द’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज शेयर बजार बन्द रहने जानकारी गराएको छ।

नेप्सेले एउटा सूचना निकालेर शेयर बजार बन्द रहने जानकारी गराएको हो। मन्त्रिपरिषदको आज बसेको बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

Esewa
Crest

सरकारको सोही निर्णयबमोजिम आज धितोपत्रको कारोबार नहुने नेप्सेले जनाएको छ।

सरकारले आज बिहानमात्रै सार्वजनिक बिदा दिने निर्णय गरेपछि शेयर बजारका लगानीकर्तामा बजार खुल्ने वा नखुल्ने भन्नेबारे अन्यौलता सिर्जना भएको थियो। सोही अन्यौलतालाई हटाउन नेप्सेले सूचना जारी गरेर आज शेयर बजार बन्द रहने जानकारी गराएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS