IME Life New

सयपत्री हाइड्रोपावरले १००% हकप्रद ल्याउने, उठेको रकमले यी काम गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सयपत्री हाइड्रोपावरले हकप्रद शेयर ल्याउने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको मंसिर २ गते बसेको सञ्चालक समितिले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।

Esewa
Crest

हकप्रद शेयर जारी गर्ने अजेन्डा आगामी साधारणसभा पेस गर्न विद्युत नियम आयोगबाट स्वीकृति लिने निर्णय पनि कम्पनीले गरेको छ। हकप्रद शेयरबाट उठेको रकम कम्पनीको ऋण तथा दायित्व भुक्तानी गर्न र दरम खोला ए जलविद्युत आयोजनाको मर्मत गर्नका लागि उपयोग गरिने कम्पनीले जनाएको छ।

हकप्रद शेयर जारी गर्न आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक गोपालप्रसाद निउरेलाई अख्तियारी दिने निर्णय पनि कम्पनीले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS