IME Life
GBIME

दोहोरो अंकले बढेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १३.९५ अंकले बढेर २७४८.७८ को विन्दुमा उक्लिएको छ।

बजार बढ्दा १५९ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ७९ कम्पनीको ओरालो लागेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Crest

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटा बढेको छ भने ६ वटा घटेको छ। यो दिन जलविद्युत समूह सर्वाधिक १.३४ प्रतिशतले बढेको छ भने व्यापार समूह सर्वाधिक ०.६२ प्रतिशतले घटेको छ।

बजारमा आज सवा १० अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार जानकी फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • जानकी फाइनान्सः ३५ करोड २४ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३१ करोड ६ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः २७ करोड ५८ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः २१ करोड ६३ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः १९ करोड ७६ लाख रुपैयाँ
  • ग्रीनलाइफ हाइड्रोपावरः १९ करोड ३७ लाख रुपैयाँ
  • रसुवागढी हाइड्रोपावरः १८ करोड ११ लाख रुपैयाँ
  • बेस्ट फाइनान्सः १४ करोड ७७ लाख रुपैयाँ
  • माछापुच्छ्रे बैंकः १३ करोड ६९ लाख रुपैयाँ
  • मितेरी डेभलपमेन्ट बैंकः १२ करोड २० लाख रुपैयाँ

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS