IME Life New

बाढीको दाबीकर्तालाई कागजात पेश गरी दाबी भुक्तानी बुझिलिन नेपाल बीमक संघको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमक संघले बाढीको दाबीकर्ताहरुलाई दाबी कागजातहरु पेश गरी भुक्तानी बुझिलिन आग्रह गरेको छ । देशका विभिन्न भागहरु आएको बाढीले पुर्याएको जनधनको क्षतिको यथाशिघ्र दाबी भुक्तानी लिन सबै बीमितहरुले आफुले बीमा गरेको बीमा कम्पनीमा कागजात पेश गरी दाबी भुक्तानी लिन आग्रह गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS