IME Life New

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने प्रतितोला १५ रुपैँयाले बढेको छ । आज चाँदी तोलामा १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १९ सय २५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS