IME Life
GBIME

कार्तिक २६ : २२ अंकले नेप्से बढेको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि विक्री ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कार्तिक २६ गते सोमबार नेप्से परिसूचक २७६०.२१ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २२.१४ अंकले बढेको छ।
११ अर्ब ३१ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।

ब्रोकर नम्बर ५८ बाट १ अर्ब  ४३ करोड ७७ लाखको कारोबार भएको छ जसमा ७३ करोड ५२ लाखको खरीद छ भने ७० करोड २५ लाखको विक्री छ । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट ५० करोड ९९ लाखको खरीद छ भने ५२ करोड ६३ लाखको विक्री छ ।

Crest

आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन्।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS