काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी लेभलका लागि ५ जना, ट्रेनी असिस्टेन्ट लेभलका लागि ५० जना गरी कुल ५५ जना कर्मचारी माग गरेको हो । म्यानेजमेन्ट ट्रेनी लेभलको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेको हुनुपर्नेछ । ट्रेनी असिस्टेन्ट लेभलका लागि कमर्स, म्यानेजमेन्ट, अर्थशास्त्र, लेगल, आइटीमा ब्याजलर गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर ९ गतेभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
13%
खुसी
88%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- धितोपत्र बोर्डमा आइपीओको बाढी, महिनौँदेखि कम्पनी र लगानीकर्ता भने कुरेको कुर्यै
- नेप्सेले सर्वाजनिक गर्यो धितोपत्र व्यापारीका लागि कारोबारयोग्य कम्पनीको नामावली (सूचीसहित)
- बीमाको रकम कुम्ल्याउन बने नक्कली भालु, आफ्नै रोल्स रोयस कारमा हमला, अहिले प्रहरी हिसासतमा
- नमस्ते पेले ल्यायो नेपाल टेलिकमका सेवा र एनसेल रिचार्जमा आकर्षक अफर