IME Life New

हरियाली छाएको बजारमा सानिमा जीआईसी इन्स्योरेन्सको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज उच्च अंकले बढेको छ। नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८.०६ को विन्दुमा उक्लिएको हो।

बजारमा हरियाली छाएको दिन २२८ कम्पनीको शेयरभाउ बढेको छ भने १३ कम्पनीको घटेको छ। यो दिन ३ कम्पनीको शेयरभाउस्थित रहेको छ।

Esewa
Crest

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो जलविद्युत समूह सर्वाधिक ४.२६ प्रतिशतले बढेको छ।

नेप्सेसँगै कारोबार पनि बढेको छ। आज पौने १० अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सानिमा जीआईसी इन्स्योरेन्सः ३८ करोड ४ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः ३४ करोड १९ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २७ करोड ३ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः १९ करोड ५६ लाख रुपैयाँ
  • साहस ऊर्जाः १९ करोड ४४ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः १८ करोड १७ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १७ करोड ५० लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १७ करोड २७ लाख रुपैयाँ
  • सुपर मादी हाइड्रोपावरः १५ करोड ६२ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः १४ करोड ७१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS