IME Life New

सीईडीबी हाइड्रोपावरको नाम परिवर्तन, नयाँ के राखियो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको नाम परिवर्तन भएको छ।

कम्पनीको आर्थिक वर्ष २०७९।८० र २०८०।८१ को गत असोज २१ गते सम्पन्न वार्षिक साधारणसभाले कम्पनीको नाम परिवर्तन गर्ने प्रस्तावत गरेको थियो। त्यसपछि कम्पनीको नाम सीईडीबी होल्डिङ्स लिमिटेड राखिएको छ।

Esewa
Crest

कम्पनी रजिस्ट्रारको कार्यालयले कात्तिक २० गते कम्पनीको नाम परिवर्तन गर्ने कार्यलाई स्वीकृति प्रदान गरेको थियो। अब सीईडीबी होल्डिङ्सको नाममा यो कम्पनी चिनिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS