काठमाडौं । कात्तिक २१ गते बुधबार नेप्से परिसूचक २६७५.५१ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक १.८८ अंकले घटेको छ।
५ अर्ब २२ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ४७ करोड ७३ लाखको कारोबार भएको छ जसमा २३ करोड ७ लाखको खरीद छ भने २४ करोड ६६ लाखको बिक्री छ ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४१ बाट ३० करोड ४३ लाखको खरीद छ भने १५ करोड १९ लाखको बिक्री छ ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ब्रोकरले बिक्री धेरै गरेका छन् ।