IME Life
GBIME

सिटिजन लाइफले माग्यो ६ प्रदेशका लागि शाखा प्रबन्धक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर/सब ब्रान्च म्यानेजर/ हेड अफ ब्रान्चका लागि कर्मचारी माग गरेको हो । कम्पनीले ६ वटा प्रदेशका विभिन्न शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको हो । कम्पनीले १३ शाखा कार्यालयका लागि माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले कात्तिक ३० गते भित्र आवेदन दिनुपर्नेछ ।

Crest

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS