IME Life New

आज सामान्य बढ्यो सुनको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको भाउ सामान्य बढेको छ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ प्रतितोला १५ रुपैंयाले घटेको छ । आज चाँदी तोलामा १ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS