IME Life New

तिहारपछि नेप्से स्थिर भएको दिन ठूला ब्रोकरको कारोबारमा खरिद धेरै कि विक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कार्तिक २० गते मंगलबार नेप्से परिसूचक २६७७.४० विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ०.२१ अंकले घटेको छ।

४ अर्ब २० करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ४६ करोड ६४ लाखको कारोबार भएको छ जसमा २३ करोड ६१ लाखको खरीद छ भने २३ करोड २ लाखको विक्री छ ।

Esewa
Crest

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ५५ बाट १५ करोड ५९ लाखको खरीद छ भने १४ करोड ३४ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन् भने १ बाट विक्री धेरै भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS