IME Life
GBIME

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । तिहार बिदापछि खुलेको शेयर बजारमा मंगलबार झिनो गिरावट आएको छ। नेप्से परिसूचक ०.२१ अंकले घटेर २६७७.४० को विन्दुमा बन्द भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटा बढेका छन् भने ६ वटा घटेका छन्। आज निर्जीवन बीमा समूह सर्वाधिक १.०६ प्रतिशतले बढेको छ भने बैंकिङ समूह सर्वाधिक ०.८१ अंकले घटेको छ।

Crest

यो दिन ११३ कम्पनीको शेयरभाउ बढ्दा १२४ कम्पनीको घटेको छ। आज ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज करिब सवा ४ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः २९ करोड ९० लाख रुपैयाँ
  • सानिमा जीआईसी इन्स्योरेन्सः १६ करोड ११ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः १५ करोड ८४ लाख रुपैयाँ
  • आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सः ११ करोड ६१ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः ११ करोड ६० लाख रुपैयाँ
  • रसुवागढी हाइड्रोपावरः ११ करोड ५३ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः १० करोड १७ लाख रुपैयाँ
  • लिबर्टी इनर्जीः ९ करोड ९७ लाख रुपैयाँ
  • सामलिङ पावरः ९ करोड १९ लाख रुपैयाँ
  • सोल्टी होटलः ८ करोड ५४ लाख रुपैयाँ

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS