IME Life New

सरकारको पत्रकार दुर्घटना बीमा कार्यक्रमः निवेदन दिन आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले पत्रकार दुर्घटना बीमाका लागि आवेदन खुला गरेको छ।

सूचना तथा प्रसारण विभागले आज एक सूचना प्रकाशित गर्दै पत्रकार दुर्घटना बीमाका लागि आवेदन खुला गरेको हो।

Esewa
Crest

इच्छुक सञ्चार प्रतिष्ठानमा कार्यरत तथा स्वतन्त्र पत्रकारहरुले दुर्घटना बीमाका लागि निवेदन दिन सक्नेछन्। यसका लागि यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र तोकिएका सर्तहरुको अधिनमा रहेर निवेदन दिइसक्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS