IME Life New

अमेरिकाको ईडीभी भर्ने म्याद थपियो, अब कहिलेसम्म आवेदन दिन पाइन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०२६ का लागि अमेरिकी सरकारले ईडीभी आवेदन दिने म्याद थप गरेको छ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार ईडीभी आवेदन दिने म्याद दुई दिन थप भएको हो। अब नोभेम्बर ७ सम्म आवेदन दिन पाइने भएको छ।

Esewa
Crest

गत अक्टोबर २ बाट ईडीभी आवेदन खुला गरिएको थियो। यसअघि ईडीभी आवेदन नोभेम्बर ५ सम्म नेपाली समयअनुसार राति १०ः४५ बजेसम्म भर्न सकिने व्यवस्था गरिएको थियो।

ईभीडी आवेदन http:://dvprogram.state.gov/ बाट दिन सकिन्छ।

ईडीभी कार्यक्रमका लागि निष्पक्ष रुपमा योग्य आवेदकमध्येबाट छनौट गरिने दूतावासले जनाएको छ। ईडीभी कार्यक्रममा प्रतिव्यक्ति एउटामात्र आवेदन भर्न पाइन्छ। एउटाभन्दा बढी आवेदन भर्नेहरु आवेदक यो कार्यक्रमका लागि अयोग्य हुने दूतावासले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS