IME Life
GBIME

साउनयता नेप्सेमा थपियो ३.६६ करोड कित्ता शेयर, कुन कम्पनीको कति ? (सूचीसहित)

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । चालु आर्थि वर्ष २०८१।८२ को हालसम्म विभिन्न कम्पनीको ३ करोड ६६ लाख बढी कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थपिएको छ।

नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा नेप्सेमा विभिन्न १३ कम्पनीका ३ करोड ६६ लाख ८४ हजार ९९५.७०३ कित्ता बोनस शेयर सूचीकृत भएको हो। अंकित मूल्यमा सूचीकृत भएका ती शेयरको भाउ ३ अर्ब ६६ करोड ८४ लाख ९९ हजार ५६९.७२ रुपैयाँ रहेको छ।

Crest

धितोपत्र बोर्डबाट गत साउन १४ गतेदेखि कात्तिक २ गतेसम्म ती कम्पनीका बोनस शेयर सूचीकरणका लागि स्वीकृत भएको देखिन्छ।

ती कम्पनीमध्ये ३ वटा जीवन बीमा, एउटा निर्जीवन बीमा, एउटा हाइड्रोपावर, एउटा उत्पादन तथा प्रशोधसन समूह, एउटा पुनर्बीमा कम्पनी, २ वटा लगानी, २ वटा विकास बैंक र २ वटा लघुवित्त समूहका कम्पनी छन्।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS