काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पाँच प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले पाँच प्रदेशका लागि ब्रान्च र सव ब्रान्च म्यानेजर माग गरेको हो । लुम्बिनी प्रदेशका लागि तुल्सीपूर, गुल्मी, लामही र सम्शेरगंजमा केही, बागमति प्रदेशको सिन्धुली शाखाका लागि केही, सुदुरपश्चिम प्रदेशका सुखड र वैतडी शाखाका लागि, गण्डकी प्रदेशको गलकोट र गैंडाकोटका लागि र कोशी प्रदेशमा सोलुखुम्बुको लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कात्तिक २६ गतेभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
100%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।