IME Life New

साना किसान लघुवित्तमा रोजगारीको अवसर, आवेदन दिन ५ दिन बाँकि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले प्रबन्धक पदमा १ जना, वरिष्ठ अधिकृत पदमा ३ जना र अधिकृत पदमा ४ जना कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक पर्ने कागजात सहित कात्तिक २० गतेभित्र आवेदन दिनु पर्नेछ । दोब्बर दस्तुर तिरेर कात्तिक २७ गतेसम्म आवेदन दिन सकिने कम्पनकिो भनाई छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS