काठमाडौं । सालपा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले आइटी अफिसर पदमा जुनियर अफिसरका लागि कर्मचारी माग गरेको हो । उक्त पदका लागि आइटी सपोर्ट, सिस्टम मेन्टेनेन्स लगायतका कुरामा अनुभव भएको हुनुपर्ने जनाइएको छ । कम्पनीले दिक्तेल र खोटाङका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर ५ गतेसम्म आवेदन दिन सकिनेछ ।
सालपा विकास बैंकमा रोजगारीको अवसर
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...