IME Life New

तिहार बिदामा आयल निगमका डिपोहरु आलोपालो खुल्ने (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तिहार बिदामा पेट्रोलियम पदार्थको सहज बिक्रीवितरण गर्नका लागि नेपाल आयल निगमले डिपोहरु आलोपालो खुला गर्ने भएको छ।

निगमले आवश्यकअनुसार तथा १ दिनदेखि ३ दिनसम्म डिपोहरु खुल्ने व्यवस्था गरेको छ। बागमती प्रदेश कार्यालय थानकोट कात्तिक १६, १७ र १९ गते खुला गर्ने भएको छ।

Esewa
Crest

यसैगरी कर्णाली प्रादेशिक कार्यालय र दिपायल शाखा आवश्यकताअनुसार खुल्नेछन्। कोशी र मधेश प्रादेशिक कार्यालय कात्तिक १६ र १९ गते खुल्नेछन्।

Nigam depo

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS