IME Life
GBIME

१४ अंकले घट्यो नेप्से, कारोबार रकम करिब ६ अर्ब

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज तिहार अघिको अन्तिम कारोबार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशलमव ४३ अंकले घटेर २,६७७ को विन्दुमा कायम भएको छ । आज ७५ कम्पनीको मूल्य बढेको छ भने १६४ कम्पनकिो मूल्य घटेको छ ।

आज ३०५ कम्पनीको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९५ करोडको शेयर कारोबार भएको छ । आज सीएचडिसीको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनकिो ३४ करोड १७ लाख रुपैयााको शेयर कारोबार भएको छ । सानिमा जिआइसीको २६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको २० करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । अपर स्याङगे हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । कुथेली बुखरीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशलमव ९० प्रतिशतका दरले गुमाएका छन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS