IME Life New

हरियाली छाएको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार पनि दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ४६.६९ अंकले बढेर २६९२.०५ को विन्दुमा उक्लिएको हो।

नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा आज हरियाली छाएको छ। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ३.६ प्रतिशतले बढेको छ।

Crest

आज बजारमा २२१ कम्पनीको शेयरभाउ बढेको छ भने १७ वटाको घटेको छ। आज ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार समृद्धि फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • समृद्धि फाइनान्सः २४ करोड ७१ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः १६ करोड ८० लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः १४ करोड २२ लाख रुपैयाँ
  • जानकी फाइनान्सः १३ करोड ८५ लाख रुपैयाँ
  • साहस ऊर्जाः १२ करोड १८ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ११ करोड ७५ लाख रुपैयाँ
  • सानिमा जीआईसी इन्स्योरेन्सः १९ करोड ९५ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः १० करोड ७२ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १० करोड ५९ लाख रुपैयाँ
  • रिलायन्स फाइनान्सः १० करोड ३८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS