Siddhartha Bank
GBIME
IME Life

आज सामान्य घट्यो सुन चाँदीको भाउ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको सुनको भाउ आज भने सामान्य घटेको छ । हिजो नयाँ उचाई कायम गरेको सुनको मूल्य आज भने सामान्य घटेको हो । आज सुनको भाउ १ लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर २ हजार ६५ रुपैयाँ कायम भएको छ। हिजो आइतबारचाँदी तोलाको २ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS