IME Life New

शेयर बजारमा आज ५ फाइनान्ससहित यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ को विन्दुमा बन्द भएको हो।

बजारमा आज ९१ कम्पनीको शेयरभाउ बढ्दा १४१ वटाको घटेको छ। यो दिन ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

नेप्से उपसमूहमा हरेका १३ वटा समूहमध्ये ४ वटा बढेका छन् भने ९ वटा घटेका छन्। जीवन बीमा र वित्त समूह सर्वाधिक १ प्रतिशत माथि बढेका छन्। बैंकिङ समूह सर्वाधिक १.३ प्रतिशतले घटेको छ।

आज बजारमा करिब पौने ५ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार आईसीएफसी फाइनान्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • आईसीएफसी फाइनान्सः ३२ करोड ६४ लाख रुपैयाँ
  • नेपाल एसबीआई बैंकः २१ करोड ६२ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १८ करोड ८६ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १८ करोड २० लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः १८ करोड १२ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः १३ करोड ९१ लाख रुपैयाँ
  • जानकी फाइनान्सः १३ करोड २५ लाख रुपैयाँ
  • साहस ऊर्जाः ११ करोड ८४ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः ८ करोड ३९ लाख रुपैयाँ
  • कुमारी बैंकः ७ करोड ४३ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS