IME Life New

एक्चुअरी सोसाइटीद्वारा नवोदित बीमाङ्कीका लागि मामिला अध्ययन प्रतियोगिता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।एक्चुअरियल सोसाइटी नेपालले शुक्रबार नवोदित बीमाङ्कीहरूका लागि केस स्टडिज (मामिला अध्ययन) प्रतियोगिताको आयोजना गरेको छ। प्रतियोगितामा  बीमाङ्की विषयका विद्यार्थी र प्रशिक्षार्थी समेत ३० जनाको सहभागिता रहेको थियो।

प्रतियोगिताको आयोजनाबाट प्यारामेट्रिक बीमाका लागि नयाँ दृष्टिकोण सिक्न सहयोग मिलेको आयोजकको विश्वास छ । यसबाहेक मामिला अध्ययनमा उपलब्ध गराइएको तथ्यांकको विश्लेषणका माध्यमबाट सिर्जनात्मक विचार निर्माणमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ।

Esewa
Crest

प्रतियोगितामा एक्चुरियल सोसाइटी नेपालकी अध्यक्ष प्रेक्षा माथेमा र बीमाङ्की परामर्श संस्था मिलिमानका परामर्शदाता बीमाङ्की जोसुआ कोलिन्सले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS