IME Life New

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ सामान्य घटेको छ । आज सुनको भाउ स्थिर रही १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन तोलामा १ लाख ६६ हजार रुपैयाँमा नै कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ घटेर २ हजार ७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS