IME Life New

आज सुन चाँदीको भाउमा गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा दैनिक नयाँ रेकर्ड कायम गर्दै आएको सुन चाँदीको भाउ आज भने सामान्य घटेको छ । आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ घटेर २ हजार ९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS