IME Life New

५ वर्ष पुरानो नगद लाभांश बुझिलिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीलाई ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । साबिक हिमालयन जनरल र साविक एभरेष्ट इन्स्योरेन्सका केही शेयरधनीले हालसम्म पनि लाभांश नबुझेकाले कम्पनीले एक सूचना जारी गर्दै ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश बुझिलिन आग्रह गरेको हो ।

कम्पनीले तोकेको सो अवधिभित्र पनि लाभांश नलिएको खण्डमा लाभांश कम्पनी ऐन अनुसार नेपाल सरकारको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जानकारी गराएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS