IME Life New

राताम्मे बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजारमा उच्च गिरावट आएको छ। नेप्से परिसूचक ५७.९९ अंकले घटेर २६३९.९२ को विन्दुमा बन्द भएको छ।

बजारमा उच्च गिरावट आउँदा २२१ कम्पनीको शेयरभाउ घटेको भने २३ वटा कम्पनीको मात्र शेयरभाउ बढेको छ। यो दिन नेप्से उपसमूहमा रहेका सबै समूह राताम्मे भएका छन्। सर्वाधिक गिरावट वित्त समूहमा देखिएको छ।

Esewa
Crest

आज बजारमा ५ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः २२ करोड ३ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १७ करोड ७६ लाख रुपैयाँ
  • कुमारी बैंकः १७ करोड ६८ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः १४ करोड २४ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १३ करोड ९६ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः १३ करोड ९१ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः १२ करोड ५२ लाख रुपैयाँ
  • प्रभु बैंकः ११ करोड १७ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १० करोड ७९ लाख रुपैयाँ
  • साल्ट ट्रेडिङः १० करोड ७३ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS