GBIME
IME Life

आजसम्म कायम शेयरधनीले अरुण भ्याली हाइड्रोपावरको लाभांश पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज कात्तिक ४ गते अन्तिम दिन रहेको छ।

लाभांश वितरणार्थ र वार्षिक साधारणसभा प्रयोनार्थ कम्पनीले भोलि कात्तिक ५ गते बुक क्लोज गर्दैछ। यसको अर्थ आजसम्म कायम शेयरधनी यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

SKYWELL
Crest

कम्पनीले आफ्नो २७ औँ वार्षिक साधारणसभा कात्तिक १४ गते गर्ने भएको छ । सभा काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले हाल कायम चुक्तापुँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.१५७ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ।

भाले लिखु खोला जलविद्युत आयोजनाको निर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्ताव पनि पारित गर्नेछ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS