IME Life New

नेप्सेमा थपियो २० लाख बढी कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज २० लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा नेसनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो। यो कम्पनीको कुल २० लाख ४ हजार ६६६.५७ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

Esewa
Crest

कम्पनीले आर्थिक वर्ष २०७९।८० मा आफ्ना शेयरधनीहरुलाई कुल १४ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ४ प्रतिशत बोनस शेयर र बाँकी १० प्रतिशत नगद लाभांश (करसहित) रहेको थियो।

सोही ४ प्रतिशत बोनस शेयर आज नेप्सेमा थपिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS