IME Life New

हरियाली छाएको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार पनि दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक आज ४३.२२ अंकले बढेर २७४२.८८ को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा २०६ कम्पनीको शेयरभाउ बढेको छ भने ३५ कम्पनीको शेयरभाउ घटेको छ। आज ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। सबैभन्दा बढी व्यापार समूह ३.४४ प्रतिशतले घटेको छ।

हिजोको तुलनामा आज बजारमा कारोबार पनि बढेको छ। बजारमा आज ५ अर्ब ६६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः १५ करोड ९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १५ करोड ४ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः १४ करोड ७५ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः १३ करोड २० लाख रुपैयाँ
  • एचआईडीसीएलपीः १३ करोड १३ लाख रुपैयाँ
  • साहस ऊर्जाः १० करोड ६० लाख रुपैयाँ
  • कुमारी बैंकः १० करोड ३ लाख रुपैयाँ
  • अपी पावरः ९ करोड ८० लाख रुपैयाँ
  • शिवम सिमेन्टः ९ करोड ७६ लाख रुपैयाँ
  • प्रभु बैंकः ९ करोड ७० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS